ओपो एफ १७ प्रोका ३ फरक फिचर्स, जसले बजारमा छाड्यो छाप

ओपोले केही समय अगाडि सेप्टेम्बरको अन्त्यतिर आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ १७ प्रो नेपालमा सार्वजनिक गर्यो । बजारमा सार्वजनिक भएको केही समयमा नै ओपोको उक्त फोन लोकप्रिय भईरहेका छन् । उपाभेक्ताले यो ह्याण्डसेटलाई किन यति रुचाइरहेका छन् त ? उपभोक्ताका प्रतिक्रियाका आधारमा एफ १७ प्रोलाई बजारमा उपलब्ध अन्य उपकरण भन्दा पृथक बनाउन सघाएका तीन उत्कृष्ट…