संसदमा प्रि बजेट छलफल सुरु LIVE

संसदमा आजदेखि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु हुने भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसपछि छलफल सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ…