लकडाउन अघिको शेयर कारोबारको राफसाफ सोमबारबाट हुने

लकडाउनका कारण रोकिएको शेयर कारोबारको राफसाफ प्रक्रिया बैशाख २९ गते सोमबारबाट हुने भएको छ। सिडीएस एण्ड क्लियारिङले चैत११ गतेदेखि लकडाउन सुरु भएको कारण चैत १० गते अघि भएको शेयर कारोबारको बाँकी राफसाफ सोमबारदेखि सुरु गरिने जानकारी दिएको हो । सिडीएसका अनुसार चैत्र ९ गते आइतबार भएको कारोबारको राफसाफ गर्न बाँकि छ । त्यस दिन १९…