मेरो शेयर र अनलाईन युजर असारसम्म निशुल्क, साउनदेखि पैसा तिनुपर्ने

अनलाइन शेयर कारोबारको लागि हाल निशुल्क रुपमा लिन सकिने युजर आइडी र पासवर्ड लिनको लागि लगानीकर्ताले आगामी आर्थिक वर्षदेखि (साउन १ गतेपछि) भने शुल्क तिर्नुपर्ने भएको छ। लकडाउनका बीच मंगलबारदेखि शेयर कारोबार गराउने तयारीमा रहेको नेप्सेले आइतबार सम्बन्धित सरोकारवाला (सम्पुर्ण सदस्य दलाल, लगानीकर्ताहरु) हरुका लागि जारी गरेको ९ बुँदे निणर्यको सातौं बुँदामा असारसम्म अनलाईनबाट कारोबार…