सामुदायिक लघुवित्तले घोषणा गर्यो आकर्षक बोनस, ५० प्रतिशत हकप्रद पनि

गत आर्थिक बर्ष आईपीओ निष्काशन गरेको लघुवित्तले आकर्षक लाभांशसँगै हकप्रद निष्काशनको प्रस्ताव गरेको छ। लघुवित्तको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३४.४५ प्रतिशत बोनस शेयर तथा करका लागि १.८१ प्रतिशतगरी कुल ३६.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनश वितरणपश्चात दुई बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत…