राष्ट्र बैंकले तोक्यो बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उमेर हद

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा संचालकलाई उमेरको हद तोकेको छ । राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशिन जारी गर्दै उमेरको हद तोकेको हो । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अबदेखि ७० बर्ष उमेर पुगेका व्यक्तीहरु बैंक तथा वित्तीय संस्थाको संचालकमा नियुक्त हुन पाउने छैनन् । साथै यो निर्देशीका कार्यान्वयनमा आएसँगै…