एनसीसी बैंकले लाभांश, एफपीओ तथा मर्जरको प्रस्ताव राखेर बोलायो साधारण सभा

एनसीसी बैंकले घोषणा गरेको आर्थिक वर्ष २०७४/०७५ को लाभांश पारित गर्न भाद्र २३ गते सोमबार बीसौं र एक्काईसौ बार्षिक साधारणसभा एक साथ बोलाएको छ । बैंकले साधारणसभा बाट आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न घोषणा गरेको गरेको १५.८९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने…