आईसिएफसी फाइनान्सले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकांस सूचकमा सुधार गर्दै लगानीकर्तालाई आश जगाउने वित्तीय विवरण सार्वजनिक गरेको छ । व्यवसाय विस्तार गर्दै गएको फाइनान्सको कर्जा, निक्षेपमा बढेको छ । ब्याज आम्दानी संचालन नाफा तथा खुद नाफा बढ्दा प्रतिशेयर आम्दानीमा सुधार आएको छ । खराब कर्जा नियन्त्रण गर्न सफल भएको कम्पनीको लागत केहि…