बासल थ्री पुर्ण रुपमा कार्यान्वयन हुने चरणमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौदिैक नीति मार्फत बासल थ्रिको पुर्ण रुपमा कार्यान्वयन सुरु गर्ने भएको छ । बैंकले नयाँ मौद्रिक नीतिमार्फत कर्जा पूँजी निक्षेप(सिसिडि) अनुपातलाई विस्थापन गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले बासेल थ्रीको प्रावधानलाई लागु गर्न काउन्टर साईक्लिकल बफर, लिक्विडिटी कभरेज रेसियो र नेट स्टेबल फण्डिङ रेसियो सम्बन्धी मापदण्ड जारी गर्ने…