आर्थिक ऐनका प्रावधान व्यवसायमैत्री बनाउन निजी क्षेत्रको सुझाव

निजी क्षेत्रले आर्थिक ऐन, २०७६ ले व्यवस्था गरेका केही प्रावधानले व्यवसाय विस्तारमा समस्या ल्याउन सक्ने सम्भावना औँल्याउँदै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा युवराज खतिवडासँग भेट गरी आर्थिक ऐनका कारण आर्थिक क्षेत्रमा देखिएका कठिनाइबारे अवगत गराएको थियो । सो अवसरमा चेम्बर अध्यक्ष श्रेष्ठले ‘भेहिकल…