वीरगन्ज महानगरको बजेट: ठेला र साईकलमा कर, कुहिएको तरकारी फ्याक्नेलाई जरीवाना !

आगामि आर्थिक बर्षको बजेटको बारेमा विभिन्न सरोकारवाला संघ,संस्थहरुसगं वीरगन्ज महानगरपालिकाले छलफल गरी राय सुझाव संकलन गरेको हो । महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको विशेष उपस्थितीमा विभिन्न क्षेत्रका व्यवसायी तथा संघ संस्थाहरुको अगुवाहरुसगं छलफगरी रायसुझाव लिने कार्यलाई महानगरपालिकाले तिब्रता दिएको हो । तरकारी, फलफूल, माछमासु ब्यवसायी, ट्रान्सर्पोट एशोसिएसनसँगका तथा ई रिक्सा ब्यवसायीहरुसगं छलफल गरी उक्त…