अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र केसीविरुद्ध घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । सशस्त्र प्रहरी जवान केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रुपमा नगद नबुझाए सामान जफत गरिदिने भन्दै रु दश हजार घुस मागेको आरोप लागेको छ । आयोगले सशस्त्र प्रहरी…