हिमालयन डिष्ट्रिलरीले ९ महिनामा बेच्यो एक अर्ब ७२ करोडको मदिरा

हिमालयन डिष्ट्रिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा एक अर्ब ७२ करोड ५७ लाख रुपैयाँको मदिरा व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६ करोड ८१ लाख रुपैयाँ धेरै मदिरा बिक्री गरेको हो । गत वर्ष कम्पनीले एक अर्ब ४५ करोड ७६ लाख रुपैयाँ बराबरको मदिरा व्यापार गरेको थियो । कम्पनीले…