सिद्धार्थ बैंकको नाफा एक अर्ब ५९ करोड

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा दोस्रो एक अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा तुलनामा बैंकले १५.३८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको चैतसम्ममा बैंकले एक अर्ब ३८ करोड ६ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।…