बीमा कम्पनीलाई घरजग्गामा लगानी गर्न सक्ने,शेयरमा लगानी सीमा बढाइयो

  बीमा कम्पनीले सूचिकृत कम्पनीको साधारण शेयर र घरजग्गामा लगानी गर्न पाउने गरि बीमकको लगानी निर्देशिका संशोधन भएको छ । बीमा समितिले संशोधन गरी बुधबार जारी गरेको लगानी निर्देशिका २०७५ अन्र्तगत आफ्नो कुल टेक्निकल रिजर्भको ५ प्रतिशत घरजग्गा व्यवसायमा लगानी गर्न सकिने व्यवस्था गरेको हो । बीमा कम्पनीहरुले धितोपत्र बोर्डबाट इजाजत प्राप्त विनिमय बजारमा सूचिकृत…