गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपिओको यही शुक्रबार बाँडफाँड हुने भएको छ ।कम्पनीले गत वैशाख ९ देखि १२ गतेसम्म आईपिओ बिक्री खुला गरेको थियो । कम्पनीले बिक्री खुला गरेको कुल ३ लाख ३५ हजार कित्तामध्ये सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपिओ छुट्याएर बाँकी कर्मचारी र सामूहिक लगानी कोष (म्युचुअल…