गुहेश्वरी फाइनान्सको खुदनाफा डेढ करोडले बढ्यो

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले चालू आवको चैतसम्ममा ५ करोड ३१ लाख रुर्पयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ करोड ५३ लाख रुपैयाँले बढी हो । गत वर्ष ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सको जगेडा कोषमा १७ करोड…