काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा चमक आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा कायम भएको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन परिणामले अन्तिम रुप पाएसँगै नयाँ सरकार गठनको तयारी हुँदा सेयर बजार तीब्र अंकले बढेर आएको छ । नेपाल स्टक एक्सचेन्जका…