काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन पावर पार्टनरको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले यस दिन कम्पनीको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३८१ रुपैयाँ ३३ पैसा कायम भएको छ । नेप्सेले…