कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि थपेको हो । कम्पनीको आईपीओमा अब चैत १२ गतेसम्म आवेदन दिन सकिने भएको छ। यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै कुनै पनि…