विजय लघुवित्तका सेयरधनीको हात खाली


काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

बैशाख ३१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसका साथै सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।