काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से ०.०४ अंकले घटेर २६६२.०९ अंकमा पुगेको छ । बुधबार ३२९ कम्पनीका २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयरहरु ८२ हजार ४५० पटक किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्से १०.२५…