विन नेपाल लघुवित्तका सेयरधनीको हात खाली

काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुको हात खाली हुने भएको छ । लघुवितले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । फागुन १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै, बैठकले कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा…