प्रभु बैंकको ३०८ औं र ३०९ औं शाखा सञ्चालनमा

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं.१ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज…