काठमाडौँ । निरन्तर घटिरहेको सेयर बजारमा रसुवामा आएको आकस्मिक बाढीले थप प्रभाव पारेको छ । बुधबार नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा कायम हुँदा रसुवामा रहेका २ हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आज रसुवागढी हाइड्रो र मैलुङ खोला हाइड्रो करिब १५ प्रतिशतले घटेको छ । त्यस्तै, त्रिशुली जलविद्युत आयोजना १२.९५ प्रतिशतले घटेको…