सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् । सोमबार १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयरहरु…