६ कारोबार दिनपछि घट्यो नेप्से

काठमाडौँ । लगातार ६ दिनसम्म बढेको सेयरबजार सातौं दिन बुधबार भने घटेको छ । बुधबार सेयरबजार परिसूचक नेप्से १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा कायम भएको हो । आज कुल १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयरहरु ५६ हजार ९४ पटकमा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँमा किनबेच भएका छन् ।…