सेयर बजारमा कारोबार रकमले छोड्दैछ साथ

काठमाडौँ । उतारचढावका बिच बढ्न जसकिरहेको सेयर बजारमा दिनानु दिन कारोबार रकम घट्दै गएको छ । मंगलबार बजार परिसुचक नेप्से ०.८५ अंकले बढेर २६७५.६२ अंकमा पुगेको छ । यद्यपी कारोबार रकममा भने १ अर्बभन्दा धेरै संकुचन आएको छ । बजार झिनो अंकले बढेपनि कारोबार रकम ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार रुपैयाँमा खुम्चिएको…