काठमाडौँ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो। २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा शेष रहेको ३ कित्ता शेयर सोही लगानीकर्ताहरुलाई वितरण गरिएको छ। जसअनुसार ३ जना आवेदकले…