काठमाडौँ । गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात बैंकको शेयरमूल्य ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो…