स्वावलम्बन लघुवित्तको नाफामा राइट ब्याकको टेवा, गत आवमा ७० करोड आर्जन

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आव २०७७।७८ मा ६१ करोड ९४ लाख ८२ हजार खुद नाफा आर्जन गरेको लघुवित्तले गत आवमा १४ करोड ७२ लाख रुपैयाँ खराब कर्जा असुली (राइटब्याक) गरेपछि कम्पनीको…