आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता भित्रै आउने

नेपाल राष्ट्र बैंकले साउनको पहिलो साता मात्रै आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी बर्ष २०७९/०८० को मौद्रिक नीति साउनको पहिले हप्ता ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन्। नेपाल राष्ट्र बैक पोखराले आयोजना गरेकोे बैंकनोट शेरडिङ्ग एण्ड ब्रिकेटिङ्ग सिस्टम बारे अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले सो…