सुन चाँदीको भाउ मंगलबार स्थीर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनचाँदी बजारमा मंगलबार सुन र चाँदी दुबै सोमबारकै भाउमा कारोबार भैरहेको छ । सोमबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएकोमा मंगलबार दुबैको भाउ स्थीर बनेको हो । महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । पहेँलो धातु…