नबिल बैंकले संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरेको साढे २८ हजार कित्ता संस्थापक सेयर बिक्री नभएपछि सर्वसाधारणलाई बिक्री खुला गरेको छ । बैंकले २८ हजार ५८९ कित्ता संस्थापक सेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो । बैंकले यस अघि जेठ ५ गते विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी…