अर्थतन्त्रको मुख्य चुनौति तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चितिमा परेको चाप: अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा संचितीमा परेको चाप रहेको बताएका छन । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा भएको छलफलका क्रममा अध्यक्ष अग्रवालले भने, “तरलताको समस्या हुँदा उद्योगीहरुले बैंकबाट ऋण पाइरहेका छैनन् । नयाँ उद्योगहरु स्थापना…