काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामार्फत् लगानीकर्ताको माग सम्बोधन गरेको छ । केन्द्रीय बैंकले आइतबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाउने घोषणा गरेको हो । जसको लगानीकर्ताले स्वागत गरेका छन् र सेयर बजारप्रति सकारात्मक बनेका…