बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा उच्च गिरावट, खर्च बढ्यो

बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बोटलर्स बालाजुले नोक्सान देखाउँदा बोटलर्स तराईले भने सामान्य नाफा देखाएको छ । बोटलर्स नेपालको बिक्री वापतको आम्दानी घट्दा नाफा प्रभावित भएको छ भने तराईको बिक्री वापतको आम्दानी बढेपनि बिक्री वितरण र अन्य खर्च उच्चदरले बढ्दा…