पुँजीगत लाभकर छलीमा अर्बौको दायित्व धितोपत्र ब्रोकरलाई, कर कार्यालयको चासो बढ्दै

सरकारले गाभ्ने/गाभिने प्रक्रियालाई प्रोत्साहन गर्न दिएको छुटको गलत व्याख्याले अर्बौ रुपैयाँ बरावरको पुँजीगत लाभ कर छली भएको छ । सरकारले गाभिने कम्पनीका सेयरधनीलाई दिएको छुट गाभ्ने कम्पनीकाले पनि लिएपछि छली भएको कर धितोपत्र ब्रोकरको काधमा पर्ने भएको हो । मर्जर प्रक्रियामा सम्पन्न पछि गाभिने कम्पनीका सेयरधनीले मर्जर भएको २ वर्ष सम्म सेयर बिक्री गर्दा पुँजीगत…