फुटबलर रोनाल्डो विरुद्ध मुद्दा दायर, ‘एनएफटी’का लगानीकर्ताद्धारा एक अर्ब डलर क्षतिपूर्ति माग

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो विरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर भएको छ । क्रिप्टोकरेन्सी एक्सेन्जकर्ता बाइनान्सको प्रचार गरी लगानीकर्ता भ्रमित पारेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । सन् २०२२ को नोभेम्बरमा बाइनान्सले रोनाल्डोसँगको सहकार्यमा 'सीआर७' नामको नन-फन्जिबल टोकन (एनएफटी) लन्च गरेको थियो । सोही क्रममा उनले आफ्ना सर्मथक तथा फ्यानहरुलाई लक्षित गरी सीआर७ अन्तर्गतका टोकनहरु…