एघार भन्सार नाकाबाट निर्यात नै नहुँदा एकको आयात शून्य

चालु आर्थिक वर्ष २०७८-७९ को जेठ मसान्तसम्ममा  देशभरका छब्बीस मध्ये एघार भन्सार नाकाबाट निर्यात शून्य रहेको छ । आयातमा आधारित अर्थतन्त्र र राजस्व नीतिका कारण निर्यात बढ्न नसक्दा करिब एक दर्जन भन्सार बिन्दुको निर्यात शून्य भएको हो । देशभर २६ भन्सार नाका छन् । भन्सार नाकाबाट भएको आयात-निर्यातले अवस्थाले पनि ब्यापार घाटा करिब १६ खर्ब…