विद्यालय र कार्यालय समय फरक पारेर ट्राफिक जाम व्यवस्थापन गर्न प्रकाशमान सिंहको सुझाव

नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले काठमाण्डौंको ट्राफिक जाम न्यनीकरणका लागि विद्यालय र सरकारी कार्यालयको समय अलग बनाउनु पर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता सिंहले सडक जामको अवस्था उत्कर्षमा पुगेकाले विकल्पहरु खोजिनुपर्ने बताएका हुन् । यसका साथै बढ्दो महंगी नियन्त्रण नभए सर्वसाधारणको दैनिकी कष्टकर बन्ने बताएका उनले फोहोर…