बजेटले खोल्यो सिमेन्ट निर्यातको अवसर, वार्षिक एक करोड टन निर्यातको सम्भावना

आगामी आर्थिक वर्षको बजेटले देशभित्रको खानी तथा खानीजन्य पदार्थको प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने उद्योगलाई पहिलो प्राथमिकतामा राखेर विशेष प्रबन्ध गरेको छ । सरकारले बिजुलीमा विशेष छुट दिने घोषणा गरेको छ । त्यसबाट सिमेन्ट उत्पादकले सरकारको पछिल्लो कदमले यस उद्योगलाई थप राहत दिएको र क्रमशः निर्यातको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् । देशभित्रै पनि…