अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को नयाँ अध्ययनले नेपालका होटल व्यवसायीले अपाङ्गमैत्री पूर्वाधार र सेवामा थप लगानी गर्नसके विश्वव्यापीरूपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवद्र्धन हुने र त्यसले देशको आर्थिक वृद्धिदरसमेत उकास्न सक्ने देखाएको छ । सबैका लागि खुलाः नेपालका होटेलमा अपाङ्गता भएका व्यक्तिको पहुँचसम्बन्धी एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्नसके देशको अर्थतन्त्र…