बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा नयाँ आइटी प्रोग्राम्स् सञ्चालक गर्दै ब्रिटिस कलेज

बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्न लागेको छ । यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’ द्वारा सञ्चालन गराइने जनाइएको छ । यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजको भनाई छ । किल् विश्वविद्यालयको यो कोर्स निकै एडभान्स…