बेनीद्वारा ३२९ योजना सम्पन्न

म्याग्दी । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ३२९ योजना सम्पन्न गरेको छ । सडक निर्माण, स्तरोन्नति, सामुदायिक, विद्यालय, स्वास्थ्य संस्थाको भवन, सिँचाइ, खानेपानी, पदमार्ग, ढल ब्यवस्थापन, खेलमैदान, अर्याघाट, यात्रु प्रतिक्षालय, घेराबार, पोखरी निर्माणलगायत पूर्वाधारसम्बन्धी ३३७ मध्य ८ वटा बाहेकका योजना सम्पन्न भएका हुन् । पूर्वाधार विकास शिर्षकमा लागि १३ करोड ४१ लाख ९० हजार…