इथानोल बहस : १० प्रतिशत मिश्रण गर्न २ वर्ष लाग्छ, अहिले ३ प्रतिशतभन्दा बढी असम्भव – शशीकान्त अग्रवालको भिडियो अन्तरवार्ता

काठमाडौँ । वातावरण प्रदूषण कम गर्नका लागि विश्वव्यापी रूपमा इथानोल प्रयोगमा जोड दिइरहेको समयमा नेपालमा पनि सरकारले यसलाई स्वीकृति दिएको छ । योसँगै पेट्रोल तथा डिजेलमा इथानोल मिसाउनेबारे विभिन्न छलफल तथा बहस हुन थालेका छन् । व्यवसायीहरू पेट्रोलमा १० देखि १२ प्रतिशत मात्र इथानोल मिसाएमा सवारी साधनबाट हुने प्रदूषण ३० प्रतिशतले घट्ने बताउँछन् । यसले…