ऋणको चक्रव्यूहमा अर्थतन्त्र, ऋण तिर्न ऋणकै सहारा

काठमाडौँ । नेपालको सार्वजनिक ऋणको आकार बढ्दै जाँदा मुलुक गम्भीर आर्थिक संकटतर्फ धकेलिने संकेत देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार नेपालको कुल सार्वजनिक ऋण अहिले २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्ष २०८२\८३ को सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको ऋण पुस मसान्तसम्म…