कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रालि बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरु लाई अस्पतालबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरु, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गरिनेछ । विगत २५ वर्ष देखि…