कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले आय करतर्फ एक अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यसैगरी भ्याटतर्फ ५१ करोड ५८ लाख रुपैयाँ र अन्तःशुल्कतर्फ ८० करोड १५ लाख…