काठमाडौँ । आर्थिक वर्ष २०८२÷८३ मा रेमिट्यान्स (विप्रेषण आप्रवाह) २३ खर्ब ६३ अर्ब १३ करोड भित्रिएको छ । अघिल्लो आवको तुलनामा गत आव रेमिट्यान्स ३७.१ प्रतिशतले वृद्धि भएको हो । जबकी अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले मात्रै बढेको थियो । गएको असार महिनामा मात्रै विप्रेषण आप्रवाह दुई खर्ब ४२ अर्ब ३३ करोड रहेको छ…